१४ अंक बढ्यो सेयर बजार, आधा घट्यो कारोबार
३१ असार, काठमाडौं । अघिल्लो दिन ६.११ अंक बढेको सेयर बजार बधुबार १४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५९० अंकमा कायम भएको छ । आज दिनभर बजार हरियोमै रह्यो । आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा आधा घटेको छ । अघिल्लो दिन ८ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब १६ […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





