१२ वर्षपछि अफगानिस्तानसँग खेल्दै नेपाल
७ साउन, काठमाडौं । नेपाली क्रिकेट टोलीले १२ वर्षको प्रतीक्षापछि अन्तत: अफगानिस्तानसँग टी-२०आई खेल्ने भएको छ । एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगितामा नेपाल र अफगानिस्तानको भेट हुने पक्का भएको हो । बिहीबार एसियन गेम्सको क्रिकेटका लागि ड्र सम्पन्न भएको हो । ड्र अनुसार नेपाल समूह…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





