११ सचिवको दरबन्दी रिक्त हुँदा पनि बढुवामा छैन चासो
काठमाडौँ । निजामती सेवाको विशिष्ट श्रेणी (सचिव)को ११ दरबन्दी रिक्त छ । राष्ट्रिय किताबखाना (निजामती)का अनुसार सचिवका ७१ दरबन्दीमध्ये ११ पद रिक्त छन् । यही असारमा ३ सचिवले अनिवार्य अवकाश पाएपछि रिक्त हुने सचिवको दरबन्दी ११
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





