Wednesday, July 29, 2026

Weather News

Nepal weather news and forecasts, updated as conditions change. This page follows the monsoon, rainfall and flood warnings, landslides, cold and heat waves, snowfall in the high hills and the daily outlook from the meteorology department. Drawing on reporting from across Nepal’s outlets, it’s a quick single-page check on the weather events affecting travel, farming and daily life from the Tarai to the Himalaya.

सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्धTechnology

सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली। कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा बुधबार सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। खाँडाचक्र नगरपालिका–८ कालीकोट सेराबाडास्थित माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवातजावत पूर्ण रुपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका

Ratopati
बाढीले सेनाको ब्यारेकमा क्षतिNews

बाढीले सेनाको ब्यारेकमा क्षति

गण्डकी । सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ। केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो। प्रिफ्याब र जस्ता प्रयोग गरेर बनाइएको ब्यारेकका तीन

Ratopati
अफगानिस्तानमा चार महिनामा वर्षाजन्य प्रकोपले ३५१ जनाको मृत्युWorld

अफगानिस्तानमा चार महिनामा वर्षाजन्य प्रकोपले ३५१ जनाको मृत्यु

काठमाडाैँ । अफगानिस्तानमा चार महिनाको अवधिमा वर्षाले निम्त्याएको प्रकोपका कारण ३५१ जनाको मृत्यु हुनुका साथै ४३६ घाइते भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ। प्राधिकरणका उप प्रवक्ता ताज मोहम्मद हेमतका अनुसार तिव्र आँधीबेहरी

Ratopati
आज देशका विभिन्न १७ जिल्लामा आकस्मिक बाढीको सम्भावनाNews

आज देशका विभिन्न १७ जिल्लामा आकस्मिक बाढीको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार देशका प्रमुख ठूला नदीहरूमा हाल बाढीको ठुलो जोखिम देखिएको छैन। आज बिहानको मापनअनुसार देशका मुख्य तथा ठूला नदीहरूमा

Ratopati
Landslides, floods and rain disrupt traffic on highwaysPolitics

Landslides, floods and rain disrupt traffic on highways

KATHMANDU: Continuous rainfall, landslides, and flooding have disrupted vehicular movement on major highways and road sections in several districts across the country. According to Nepal Police, some roads have been completely blocked, while night-time vehicle movement has been…

Khabarhub
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्धNews

बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिनदेखि जारी अविरल वर्षा र त्यसका कारण सिर्जित बाढी एवं पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग र सहायक सडकहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सडकको अवस्था

Ratopati
देशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा गर्नुअघि जानकारी लिन प्रहरीको आग्रहNews

देशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा गर्नुअघि जानकारी लिन प्रहरीको आग्रह

देशभर निरन्तर परेको वर्षा र पहिरोका कारण काभ्रेपलाञ्चोक, सिन्धुली, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, ललितपुर, रोल्पा र लमजुङ लगायतका जिल्लाहरूमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।...

Nagarik News
जापान भूकम्प: कम्तीमा १३ जनाको मृत्यु, शपिङ सेन्टरमा फसेकाहरूको उद्धार जारीPolitics

जापान भूकम्प: कम्तीमा १३ जनाको मृत्यु, शपिङ सेन्टरमा फसेकाहरूको उद्धार जारी

प्रधानमन्त्री ताकाइचीले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्णलहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेकी छन्।

BBC Nepali
Heavy rain likely in some places todayTechnology

Heavy rain likely in some places today

KATHMANDU: The Department of Hydrology and Meteorology has warned of heavy rainfall in parts of Koshi, Bagmati, Gandaki, Lumbini, Karnali, and Sudurpaschim provinces as monsoon activity intensifies across the country. At present, the weather is generally cloudy in Koshi,…

Khabarhub
सुदूरपश्चिमको तराई र अन्य ५ प्रदेशको पहाडी भूभागमा भारी वर्षा हुनेNews

सुदूरपश्चिमको तराई र अन्य ५ प्रदेशको पहाडी भूभागमा भारी वर्षा हुने

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।

Online Khabar
प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनाPolitics

प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ।...

Nagarik News
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावनाNews

देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले

Ratopati
बुधबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफलNews

बुधबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १३ गते । बुधबार । इस्वी सन् २०२६ जुलाई २९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–पूर्णिमा

Ratopati
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापितWorld

गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

काठमाडौँ । तापक्रम बढेसँगै दक्षिण–पश्चिम युरोपमा डढेलोको जोखिम उच्च बनेपछि फ्रान्सको एट्लान्टिक तटीय क्षेत्रमा करिब चार हजार मानिसलाई मङ्गलबार सुरक्षित स्थानमा सारिएको छ । बोर्दोको पश्चिममा फैलिएको विशाल डढेलो नियन्त्रणमा अग्निनियन्त्रकले केही सफलता हासिल गरे पनि बढ्दो

Ratopati
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ताWorld

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता

जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नुका साथै आगलागी र मानिस घाइते भएका घटना सार्वजनिक भएका छन् । जापानको मौसम

Ratopati
मुग्लिन-नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, पटक-पटक राजमार्ग अवरुद्धBusiness

मुग्लिन-नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, पटक-पटक राजमार्ग अवरुद्ध

यसअघि नियमित पहिरो र ढुङ्गा खसिरहने स्थानभन्दा नयाँ स्थानमा पहिरो सुरु भएका कारण यो स्थानमा पहिरोको जोखिम उच्च बनेको हो ।

Online Khabar
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रहNews

मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोला (मुग्लिन बजार नजिकै) मंगलबार पटक–पटक खसेको सुक्खा पहिरो पन्छाएर सडक पुनः सञ्चालनमा ल्याइएको छ । मंगलबार बिहान ७ः३० बजे अवरुद्ध बनेको सडक करिब ५ घण्टाको लगातार प्रयासपछि दिउँसो सञ्चालनमा ल्याइएको

Ratopati
पहिरो हटाएसँगै मुग्लिन-नारायणगढ सडक सञ्चालनमाNews

पहिरो हटाएसँगै मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

१२ साउन, काठमाडौं । पहिरो पन्छाइएसँगै मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । मुग्लिन नजिकै रहेको सडकखण्ड अन्तर्गत खहरे खोलामा सुक्खा पहिरो खस्दा मंगलबार दिउँसो ३ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो । यसअघि पनि पहिरो खसेर मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको थियो ।…

Online Khabar
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रहTechnology

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोला नजिकै खसेको सुख्खा पहिरो हटाइएपछि सडक पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका अनुसार मङ्गलबार दिउँसो करिब ३ बजे मुग्लिन नजिकै रहेको खहरे खोलामा सुख्खा पहिरो जाँदा सडक पूर्ण

Ratopati
एकैदिन ४२ विपद्का घटनाPolitics

एकैदिन ४२ विपद्का घटना

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु र विपद्जन्य ४२ घटना भएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । त्यसअवधिमा

Ratopati
सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडक पुनः दुईतर्फी अवरुद्धNews

सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडक पुनः दुईतर्फी अवरुद्ध

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिक खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो करिब ३ बजे खहरे खोलामा पहिरो खसेपछि दुवैतर्फको सवारी आवागमन रोकिएको हो। डिभिजनका अनुसार

Ratopati
जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारीWorld

जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

टोकियो । जापानको दक्षिणी क्युशु क्षेत्रमा मंगलबार ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले करिब १ मिटर अग्ला सुनामीका छाल आउन सक्ने चेतावनी जारी गर्दै सर्वसाधारणलाई समुद्र र तटीय

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →