Tuesday, July 28, 2026

Nepal Sports News

Cricket, football and every Nepali sporting headline, in one place.

के  तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?Sports

के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?

काठमाडौँ । विश्वकपको तेस्रो स्थानका लागि हुने प्ले–अफ खेलमा खेलाडीहरूले गर्ने गोल पनि उनीहरूको कुल गोल सङ्ख्या र गोल्डेन बुटको दौडमा गणना हुने भएको छ। यसको अर्थ संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जारी २०२६ को

Ratopati
क्रिकेटको जर्सी लगाएर फुटबलको विश्वकप हेर्दा!Sports

क्रिकेटको जर्सी लगाएर फुटबलको विश्वकप हेर्दा!

खेल सकियो। रंगशालाबाट फर्कँदै गर्दा गाडीमा मेरो मनमा जित–हारभन्दा ठुलो कुरा खेलिरह्यो। म भाग्यमानी रहेछु, बाल्यकालको सपना पूरा गर्न पाएँ। तर विदेशको रंगशालामा नेपाली जर्सी लगाएर अरूको झन्डा फरफराएको हेर्नु र आफ्नै देशको झन्डा त्यो मैदानमा फरफराएको देख्नु— यी दुई कुरा उस्तै…

Setopati
इङ्ग्ल्याण्डलाई पराजित गरेपछि अर्जेन्टिनाको टोली विवादमा, फिफाले कारबाही गर्न सक्नेSports

इङ्ग्ल्याण्डलाई पराजित गरेपछि अर्जेन्टिनाको टोली विवादमा, फिफाले कारबाही गर्न सक्ने

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ग्ल्याण्डलाई पराजित गरेपछि अर्जेन्टिनाको टोली विवादमा फसेको छ।...

Nagarik News
किन एकाएक भाइरल भयो यामललाई नुहाइदिएको मेस्सीको यो तस्बिर ?Sports

किन एकाएक भाइरल भयो यामललाई नुहाइदिएको मेस्सीको यो तस्बिर ?

जोन मोनफोर्टको संसार उल्टो भएको छ। बार्सिलोनामा बस्ने यी फोटोग्राफर ३० वर्षभन्दा बढी समयदेखि स्पेनभरि खेलकुद कार्यक्रमहरूमा नियमित रूपमा सहभागी हुँदै आएका छन्, तर २००७ मा उनले गरेको एउटा फोटोसुट हालै फेरि चर्चामा आएको छ, जसले उनलाई विश्वव्यापी सुपरस्टारमा...

Nagarik News
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुरSports

बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर

इंग्ल्याण्ड सन् १९६६ यताकै पहिलो पुरुष विश्वकपको फाइनल पुग्ने संघारमा थियो। एट्लान्टा स्टेडियममा खेलको घडी ८४ मिनेट चल्दा उनीहरू साबिक विजेता अर्जेन्टिनामाथि १–० को अग्रता लिइरहेका थिए । तर त्यसपछि सबै कुरा नराम्ररी बिग्रियो। ८५औँ मिनेटमा

Ratopati
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?Sports

अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?

एटलान्टा । इंग्ल्याण्डका कप्तान ह्यारी केनले सन् २०३० को आगामी विश्वकपसम्म आफ्नो देशका लागि खेल्ने वा नखेल्ने भन्नेबारे निर्णय गर्न अहिले निकै हतार हुने बताएका छन्। विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग बेहोरेको पीडादायी हारपछि उनले यस्तो प्रतिक्रिया

Ratopati
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?Sports

के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?

अर्जेन्टिनाले एटलान्टामा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो विश्वकप फाइनलमा स्थान बनाएको छ। लियोनेल मेस्सीको प्रेरणादायी प्रदर्शन र इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलको रणनीतिक कमजोरीले खेलको दिशा बदल्यो। अब अर्जेन्टिनाले सोमबार न्युयोर्कमा स्पेनसँग उपाधिका लागि…

Ratopati
अर्जेन्टिनाले कहिल्यै हार मान्दैन, चुनौतीमा झन् बलियो हुन्छ : स्कालोनीSports

अर्जेन्टिनाले कहिल्यै हार मान्दैन, चुनौतीमा झन् बलियो हुन्छ : स्कालोनी

स्कालोनीले आफ्नो टोलीलाई इंग्ल्याण्डलाई हराएर फिफा विश्वकपको फाइनलमा पुर्‍याएकोमा उनको टोलीले कहिल्यै हार नमान्ने भन्दै प्रशंसा गरे।...

Nagarik News
‘ठूला’ नाम र महँगा प्रशिक्षक पाखा लागे, कम तलबका स्कालोनी र फुएन्ते विश्वकप फाइनलमाSports

‘ठूला’ नाम र महँगा प्रशिक्षक पाखा लागे, कम तलबका स्कालोनी र फुएन्ते विश्वकप फाइनलमा

काठमाडौँ । यसपटकको फिफा विश्वकप २०२६ को फाइनलमा दुई यस्ता प्रशिक्षक आमनेसामने हुँदैछन्, जो नियुक्त हुँदा खासै चर्चामा थिएनन्। सन् २०१८ मा लियोनेल स्कालोनी अर्जेन्टिनाको प्रशिक्षक नियुक्त हुँदा उनलाई लियोनेल मेस्सीलाई विश्वकप जिताउने प्रशिक्षकका रूपमा

Ratopati
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमाSports

अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा

काठमाडौँ । अर्जेन्टिना फेरि फिफा विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको विश्वकपको प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेसँगै अर्जेन्टिना पुन: दुई स्थान सुधार गर्दै वरीयताको पहिलो नम्बरमा पुगेको हो

Ratopati
अर्जेन्टिनाका खेलाडीले ‘लास माल्भिनास’ ब्यानर बोकेपछि विवादSports

अर्जेन्टिनाका खेलाडीले ‘लास माल्भिनास’ ब्यानर बोकेपछि विवाद

इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा बोकेको ब्यानरले नयाँ विवाद निम्त्याएको छ।...

Nagarik News
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'Sports

फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र इंग्ल्यान्डले आइतबार बिहान मियामीमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा निराशाजनक हार बेहोरेका दुवै टोली अहिले ‘ब्रन्ज फाइनल’ खेल्न मैदान उत्रिन लागेका हुन्। फिफाले तेस्रो स्थानको यो खेललाई ‘ब्रन्ज

Ratopati
सेमिफाइनलमा हारे लगत्तै इंग्लिस स्टार बेलिङघमले हाने अर्जेन्टिनी खेलाडीमाथि थप्पडSports

सेमिफाइनलमा हारे लगत्तै इंग्लिस स्टार बेलिङघमले हाने अर्जेन्टिनी खेलाडीमाथि थप्पड

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्ड नाटकीय रूपमा बाहिरिएपछि इंग्लिस स्टार जुड बेलिङघम विवादमा परेका छन्।

Setopati
इंग्ल्यान्डविरुद्ध अर्जेन्टिना: कुन खेलाडी कत्तिको चम्किए ?Sports

इंग्ल्यान्डविरुद्ध अर्जेन्टिना: कुन खेलाडी कत्तिको चम्किए ?

विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा खेल पल्टाउँदै इंग्ल्यान्डलाई २–१ ले पराजित गर्‍यो । खेलको नतिजा अर्जेन्टिनाको पक्षमा गए पनि व्यक्तिगत प्रदर्शनका हिसाबले दुवै टोलीका केही खेलाडी निकै चम्किए भने केही खेलाडीले अपेक्षाअनुसार

Ratopati
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियोSports

सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो

बेलायत । विश्वकप सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भए पनि इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले फुटबल एसोसिएसन (एफए) को पूर्ण समर्थन कायम राखेका छन् । उनी युरो २०२८ सम्म इंग्ल्यान्डको प्रशिक्षकका रूपमा रहने अपेक्षा गरिएको छ । अर्जेन्टिनासँग

Ratopati
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानरSports

इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर

विश्वकपको साबिक विजेता अर्जेन्टिनाका खेलाडीहरूले इंग्ल्यान्डमाथिको सेमिफाइनल जितपछि ‘लास माल्भिनास सन अर्जेन्टिनाज’ अर्थात् (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेका छन् । उक्त सन्देश सन् १९८२ को फकल्यान्ड्स (अर्जेन्टिनामा माल्भिनास भनिने) द्वीपसमूहसम्बन्धी…

Ratopati
मेस्सीले बनाए अर्को कीर्तिमानSports

मेस्सीले बनाए अर्को कीर्तिमान

अमेरिका । लियोनेल मेस्सीले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। अर्जेन्टिनाको २–१ को पुनरागमन जितमा दुई गोलका लागि निर्णायक पास उपलब्ध गराएका मेस्सी विश्वकप इतिहासमा नयाँ रेकर्ड बनाउने खेलाडी

Ratopati
इंग्ल्यान्डविरुद्ध मेस्सीले जे गरे, यही कारण उनी फुटबलका बादशाह हुन्Sports

इंग्ल्यान्डविरुद्ध मेस्सीले जे गरे, यही कारण उनी फुटबलका बादशाह हुन्

चार वर्षअघि धेरैलाई लागेको थियो, लियोनेल मेस्सीको विश्वकप कथा त्यहीँ समाप्त भयो । ३५ वर्षको उमेरमा उनले अन्ततः विश्वकप जितेका थिए । त्यो नै आफ्नो अन्तिम विश्वकप खेल हुने उनले बताएका थिए । धेरैको नजरमा

Ratopati
हाफ टाइम लम्बिनेSports

हाफ टाइम लम्बिने

फिफा विश्वकपमा आइतबार न्युयोर्कमा तय फाइनलको हाफ टाइम सामान्य खेलभन्दा लामो हुने आकलन गरिएको छ।...

Nagarik News
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →