Tuesday, July 28, 2026

Nepal Sports News

Cricket, football and every Nepali sporting headline, in one place.

यू-१९ महिला प्रिमियर कप : नेपाल यूएईसँग सुपर ओभरमा पराजितSports

यू-१९ महिला प्रिमियर कप : नेपाल यूएईसँग सुपर ओभरमा पराजित

१ साउन, काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टोली एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको हो । सुपर ओभरमा नेपालले ६ रन मात्र बनाउँदा यूएईले ३ बलमै लक्ष्य पूरा गर्‍यो । त्यसअघि निर्धारित…

Online Khabar
मेसीलाई रोक्ने चुनौतीदेखि मिडफिल्डको टक्करसम्म : फाइनलका तीन निर्णायक जोडीSports

मेसीलाई रोक्ने चुनौतीदेखि मिडफिल्डको टक्करसम्म : फाइनलका तीन निर्णायक जोडी

यदि स्पेनले मेसीलाई रोक्न सक्यो भने उसको दोस्रो पटक विश्वकप जित्ने सम्भावना बलियो हुनेछ। यो चुनौतीपूर्ण कामको जिम्मेवारी स्पेनका डिफेन्डर लापोर्टेको काँधमा हुनेछ।

Setopati
स्पेनको ऐतिहासिक फाइनल यात्रा : युवा जोशसँगै दोस्रो उपाधिको लक्ष्यSports

स्पेनको ऐतिहासिक फाइनल यात्रा : युवा जोशसँगै दोस्रो उपाधिको लक्ष्य

१६ वर्षको लामो प्रतीक्षा र नयाँ युवा टिमको लयमा स्पेन फेरि विश्वकपको फाइनलमा पुगेको छ र फेरि एक पटक विश्व विजेताको साख फर्काउने लक्ष्यमा निकै नजिक पुगेको छ ।

Online Khabar
यस विश्वकपमा कति छ पुरस्कार राशि? विजेता टोलीले कति पाउँछ ?Sports

यस विश्वकपमा कति छ पुरस्कार राशि? विजेता टोलीले कति पाउँछ ?

न्युयोर्क । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२६ को विश्वकपलाई प्रतियोगिताको ९६ वर्षे इतिहासकै सबैभन्दा भव्य संस्करण हुने बताएका थिए। प्रतियोगितामा पहिलो पटक ४८ टोलीको सहभागिता, अहिलेसम्मकै धेरै खेल, धेरै आयोजक सहर र गोलको वर्षाले उनको दाबीलाई

Ratopati
स्लोभेनियाका भिन्चिच विश्वकपको फाइनल खेलको मुख्य रेफ्रीSports

स्लोभेनियाका भिन्चिच विश्वकपको फाइनल खेलको मुख्य रेफ्री

१ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलको मुख्य रेफ्रीको जिम्मेवारीमा स्लोभेनियाका स्लाभ्को भिन्चिच रहने भएका छन् । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा हुने स्पेन र अर्जेन्टिनाबिचको फाइनल खेलको रेफ्री कमान्ड भिन्चिचले सम्हाल्ने तय भएको हो । स्लोभेनियाका ४६…

Online Khabar
Team Gorkhali to represent Nepal at Formula Bharat 2027Sports

Team Gorkhali to represent Nepal at Formula Bharat 2027

KATHMANDU: Team Gorkhali from the Institute of Engineering (IOE), Pulchowk Campus, is expected to represent Nepal at Formula Bharat 2027, becoming the country’s first-ever team to compete in the Internal Combustion (IC) category of the prestigious Formula Student engineering…

Khabarhub
‘अब फुटबलका लागि क्लब रोज्छु, प्रचारका लागि होइन’Sports

‘अब फुटबलका लागि क्लब रोज्छु, प्रचारका लागि होइन’

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वभर चर्चा कमाएका केप भर्डेका अनुभवी गोलकिपर भोजिन्हाले विश्वकपपछि आफ्नो जीवन पूर्ण रूपमा बदलिएको बताएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सीबीएसको एक बिहानको कार्यक्रममा सहभागी हुँदै

Ratopati
मेस्सी र यामालको त्यो अविश्वसनीय पहिलो भेटको कथाSports

मेस्सी र यामालको त्यो अविश्वसनीय पहिलो भेटको कथा

काठमाडौँ । सर्वकालीन महान् फुटबलर लियोनेल मेस्सी र बार्सिलोनाको दायाँ विङमा उनको उत्तराधिकारी मानिएका लामिन यामाल आइतबार हुने विश्वकप फाइनलमा पहिलो पटक एकअर्काविरुद्ध आमने–सामने हुँदैछन् । मेस्सीको अर्जेन्टिना र यामालको स्पेन उपाधिका लागि भिड्दै छन् । मेस्सी अहिले

Ratopati
फिफा विश्वकप : विजेताले ट्रफी र पदकसँगै ‘च्याम्पियनसिप रिङ’ पनि पाउनेSports

फिफा विश्वकप : विजेताले ट्रफी र पदकसँगै ‘च्याम्पियनसिप रिङ’ पनि पाउने

फिफा विश्वकप २०२६ को च्याम्पियनले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ।...

Nagarik News
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?Sports

विश्वकपबाट कसले कमायो, कसले गुमायो ?

काठमाडौँ । यस पटकको फिफा विश्वकप अहिलेसम्मकै सबैभन्दा ठुलो फुटबल प्रतियोगिता बन्यो । धेरै देशको सहभागिता र धेरै खेल हुनुको अर्थ थप आकर्षण, दर्शक र आम्दानीको अवसर हुनु पनि हो । मैदानमा विश्व फुटबलका सुपरस्टारहरूले ऐतिहासिक

Ratopati
विश्वकप २०२६ का विजेतालाई पदक र ट्रफी मात्र होइन, अब 'ऐतिहासिक औँठी' पनि!Sports

विश्वकप २०२६ का विजेतालाई पदक र ट्रफी मात्र होइन, अब 'ऐतिहासिक औँठी' पनि!

सन् २०२६ को फिफा विश्वकप विजेताले इतिहासमै पहिलो पटक 'च्याम्पियनसिप रिंग' (विजेता औँठी) प्राप्त गर्ने भएका छन्। यो फिफाको इतिहासमा एक ऐतिहासिक सुरुवात हो।

Setopati
फिफा विश्वकप २०२६ को विजेताले ऐतिहासिक च्याम्पियनसिप रिङ पाउनेSports

फिफा विश्वकप २०२६ को विजेताले ऐतिहासिक च्याम्पियनसिप रिङ पाउने

रिङको एकातर्फ फिफा विश्वकपको ट्रफी अंकित गरिएको छ, भने अर्कोतर्फ विजयी टोलीको पहिचान झल्किने गरी कस्टमाइज गरिनेछ ।

Online Khabar
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिनेSports

म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने

न्युयोर्क । आइतबार राति हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको हाफटाइम सामान्यभन्दा लामो हुने भएको छ। आयोजकका अनुसार मध्यान्तर २० देखि २५ मिनेटसम्म लम्बिन सक्ने अपेक्षा गरिएको छ। न्यु जर्सीस्थित न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलको मध्यान्तरमा

Ratopati
इंग्ल्यान्डको समस्या : प्रशिक्षकको पुरानै पाराSports

इंग्ल्यान्डको समस्या : प्रशिक्षकको पुरानै पारा

लन्डन । जब थोमस टुचेललाई इंग्ल्यान्डको मुख्य प्रशिक्षक नियुक्त गरियो, सबैभन्दा ठुलो प्रश्न थियो— के उनले साँच्चिकै फरक सोच र शैली अपनाउनेछन् ? यो प्रश्नको कारण पनि स्पष्ट छ । इंग्ल्यान्डका अघिल्ला दुई विदेशी प्रशिक्षक स्वेन–गोरान

Ratopati
अर्जेन्टिनामाथि फिफाको अनुसन्धान सुरूSports

अर्जेन्टिनामाथि फिफाको अनुसन्धान सुरू

विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ गोलले हराएपछि अर्जेन्टिनाका खेलाडीहरूले ब्यानर प्रदर्शन गरेको विषयमा फिफाले अनुसन्धान सुरू गरेको छ।

Setopati
पेलेको ऐतिहासिक जर्सी ७४ करोड रूपैयाँमा बिक्रीSports

पेलेको ऐतिहासिक जर्सी ७४ करोड रूपैयाँमा बिक्री

ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी न्यूयोर्कको सोथबिज लिलामीमा ४९ लाख डलर (करिब ७४ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ।

Setopati
फिफा विश्वकप २०२६ : विजेताले पाउनेछ ७ अर्ब रुपैयाँ भन्दा बढी पुरस्कार, कसले कति पाउँछन्?Sports

फिफा विश्वकप २०२६ : विजेताले पाउनेछ ७ अर्ब रुपैयाँ भन्दा बढी पुरस्कार, कसले कति पाउँछन्?

१ साउन, काठमाडौं । साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ फाइनल खेल्दैछन् । दुवै टोली विश्वकपको ट्रफी उचाल्नबाट निकै नजिक छन् । सोमबार विहान २३औं संस्करणको विश्वकपको विजेताको टुङ्गो लाग्नेछ । च्याम्पियन टोलीले विश्वकपको ट्रफीसँगै करोडौँ रकम…

Online Khabar
आईएसएफ फुटबल विश्वकपका लागि ४५ खेलाडी प्रारम्भिक छनोटमाSports

आईएसएफ फुटबल विश्वकपका लागि ४५ खेलाडी प्रारम्भिक छनोटमा

नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) ले आईएसएफ फुटबल विश्वकपका लागि प्रारम्भिक छनोटमा परेका ४५ खेलाडीको सूची बिहीबार सार्वजनिक गरेको छ । च्यासलमा बुधबार भएको छनोट प्रतियोगितामा सहभागी खेलाडी मध्येबाट ४५ खेलाडी प्रारम्भिक छनोटमा परेको एनएसएसएफका महासचिव राजकुमार कार्कीले…

Online Khabar
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनीSports

विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी

न्यूयोर्क । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेल हुन केही दिन मात्रै बाँकी रहँदा अमेरिका र क्यानडाको सीमा क्षेत्रमा फैलिएको भीषण डढेलोको धुवाँले न्यूयोर्क र न्यु जर्सीको वायु गुणस्तर बिगारेपछि स्थानीय प्रशासनले स्वास्थ्यसम्बन्धी चेतावनी

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →