यू-१९ महिला प्रिमियर कप : नेपाल यूएईसँग सुपर ओभरमा पराजित
१ साउन, काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टोली एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको हो । सुपर ओभरमा नेपालले ६ रन मात्र बनाउँदा यूएईले ३ बलमै लक्ष्य पूरा गर्यो । त्यसअघि निर्धारित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





