युवा आक्रोशले रापिएको सडक र मौन सिंहदरबार
लोकतन्त्रमा राज्यको सबैभन्दा ठूलो शक्ति कानूनी अधिकार होइन, नागरिकको विश्वास हो। त्यो विश्वास कमजोर हुँदै गएको संकेतलाई समयमै बुझ्न सकिएन भने भविष्यमा चुनौती अझ जटिल बन्न सक्छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




