युएई-कतारमा इरानले हान्यो ड्रोन र मिसाइल
२८ असार, काठमाडौं । इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल र ड्रोनबाट जोगिन दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाका छन् । इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन रोक्न हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको युएईले जनाएको छ । कतारले पनि सुरक्षा जोखिम बढेको भन्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





