योजना आयोगको सुझाव : राष्ट्रिय गौरवका आयोजना १० मा सीमित गरौं
२९ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाका संख्या घटाउन सुझाव दिएको छ । आयोगले हालका २७ गौरवका आयोजनालाई १० वटामा सीमित गर्न सुझाव दिएको हो । अर्थ समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले सो सुझाव दिएका हुन् । पर्याप्त…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




