'यो काम र कमाइ राम्रो छ, विदेशसँग तुलना गर्नै सुहाउँदैन'
उनी १४ वर्ष विदेशमा काम गरेर फर्के र आफ्नो गाउँमै व्यवसाय थाले। भन्छन्, 'विदेशमा राम्रो तलब भए पनि कामको चापको धेरै थियो। ड्युटी राति, दिउँसो भइरहन्थ्यो। रातिको ड्युटी हुँदा दिउँसो निद्रा लाग्दैनथ्यो। सुपरभाइजरले पनि निकै पेल्थे।'
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





