यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
काठमाडौँ । मुटु रोग अचानक उमेरसँगै आउँदैन । बरु यो त व्यक्तिको बानीका कारण आउँछ । जसले लामो समयसम्म मुटुलाई हानि पुर्याइरहन्छ । मुटु हल्ला गरेर होइन चुपचाप कमजोर हुन्छ । धेरैजसो मानिसहरू कोलेस्ट्रोल वा रक्तचापमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





