यी २३ जिल्लामा रातको समयमा सवारी चलाउन रोक
त्यस्तै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा नदी किनार र पहिरोको उच्च जोखिम भएका बस्तीका नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





