यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ मा झन्डै २ हजार कर्मचारी निवृत्त हुने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले सार्वजनिक गरेको विवरण अनुसार यो आर्थिक वर्षमा झन्डै २ हजार निजामती कर्मचारीहरू सेवाबाट अनिवार्य अवकाश पाउने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





