यामलको जितको लय कि एमबाप्पेको गोलको जादु? यस्तो छ यी दुई स्टारबीचको रोचक इतिहास
अहिलेसम्म यी दुई प्रतिभा १० पटक भिडेका छन्, जसमा यामलको टोली ८ पटक विजयी भएको छ। यद्यपि, व्यक्तिगत गोलको मामलामा भने एमबाप्पे अगाडि छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





