व्यवसायीसँग प्रधानमन्त्रीको भेटघाटको निरन्तरता, होटल व्यवसायीसँग छलफलमा के भयो कुरा?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्ने वातावरण बनाइने बताए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





