वृद्धवृद्धा स्याहार्दै पढेका पदम, अहिले छन् बेलायतको विश्वविद्यालयमा डिन
उनलाई एक जना साथीले भनेका थिए — बेलायत उत्रिएपछि विमानस्थलमै लिन आउँछु है! तर ती साथी आएनन्। विरानो देश, फरक भाषा, अपरिचित मान्छेहरू। साथीले धोका दिएपछि उनी अलमलमा परे।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





