कोशी पम्प नहरको बाँध भत्किंयो, झलही क्षेत्रमा डुबान
२८ असार, सप्तरी । सप्तरीको राजविराज नगरपालिका-११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किंएको छ । बाँध भत्किंदा उक्त क्षेत्रमा करिब २ बघाभन्दा धेरै खेतीयोग्य जमिन डुबानमा परेको छ । बाँध भत्किएपछि नहरको पानी खेतमा पसेर धानबालीसहित खेतीयोग्य जमिनमा क्षति पुगेको स्थानीयले बताएका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





