विस्थापित सुकुम्बासीलाई गृह जिल्लामै व्यवस्थापन गर्ने प्रक्रिया सुरू, भूमि समितिले गर्यो निवेदन आह्वान
समितिले साउन ४ गते सोमबार ३५ दिने सूचना जारी गर्दै दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





