विस्थापित सुकुमवासीहरू उजुरी लिएर राष्ट्रिय मानव अधिकार आयोग पुगे
२४ असार, काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरू उजुरी लिएर राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । आफूहरुको मानव अधिकार हनन् भएको भन्दै उनीहरू आयोग पुगेका हुन् । ‘विस्थापित भएपछिको अवस्था लिएर पनि उजुरी आएको छ’, आयोग अध्यक्ष तप बहादुर मगरले जानकारी दिए । उनले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





