विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
अमेरिका । अमेरिकाको विस्कन्सिन राज्यको दक्षिणी भागको जेनेभा तालमा गम्भीर मौसमका कारण डुङ्गा पल्टिएर दुर्घटना हुँदा ३ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ । जेनेभा प्रहरी विभागले ४ बच्चाहरू सहित १० जना सवार रहेको डुङ्गा तीव्र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





