विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
काठमाडौँ । आगामी जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप फाइनलको पहिलो हाफटाइम सङ्गीत कार्यक्रममा क्यानेडियन पप स्टार जस्टिन बिबर पनि सहभागी हुने भएका छन्। यसअघि नै म्याडोना, शकिरा र दक्षिण
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





