विश्वकप जितेको दिन मैले देखेको स्पेन
हजारौँ किलोमिटर टाढा रहेको नेपाल बिहानैदेखि विश्वकपमै बाँचिरहेको थियो। विश्वकप खेल्ने देश स्पेन भने अझै आफ्नो नियमित लयमै थियो। यो दृश्यले मलाई सोच्न बाध्य बनायो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





