विश्व ज्योतिष महासंघको नयाँ कार्यसमिति गठन
१४ साउन, काठमाडौं । विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय समिति तथा दक्षिण एसियाली समन्वय समितिको नयाँ कार्यसमिति गठन भएको छ । विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल तथा पञ्चाङ्ग विकास समितिका सभापति आचार्य लक्ष्मण पन्थीको विशेष उपस्थितिमा सम्पन्न बैठकले सर्वसम्मत…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





