अन्तर्राष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड
काठमाडौं । आज अन्तर्राष्ट्रिय मित्रता दिवस हो । यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ छ । व्यक्ति, समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रतामार्फत शान्ति स्थापना, सद्भाव र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





