विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्य सिफारिस
३२ असार काठमाडौं । न्यायापरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ । परिषद्को आजको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीहरूको व्यापक सरूवा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिस गरेको हो । अहिले विशेष…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




