वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
वीरेन्द्रनगरमा खाना पकाउने ग्यासको सङ्कट कायमै छ । आइतबार वीरेन्द्रनगर बजारको एक ग्यास पसल अगाडि सिलिन्डर बोकेर उभिएका मिलन शाहीले भने, ‘अटोमा सिलिन्डर बोकेर आउजाउ २०० खर्च हुन्छ, तर सिलिन्डरको गाडी आउनुभन्दा थोरै ढिला पुग्ने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





