विराटनगरमा कार्गो रेल नियमित चल्न सक्ला ?
विराटनगर । भारतको बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसीपी), बुधनगरसम्म सोमबार कार्गो रेलको आगमनले कोशी प्रदेशको व्यापारिक वृत्तमा उत्साह सञ्चार गरेको छ । यस उत्साहसँगै एउटा प्रश्न पनि उब्जिएको छ– के यो कार्गो रेल सेवा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





