वीरगन्ज घटनाको विरोधमा मकवानपुरका स्वास्थ्य संस्था बन्द
हेटौँडा । चिकित्सक संघ मकवानपुरले वीरगन्ज घटनाको विरोधमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत चिकित्सक सङ्घ मकवानपुरले वीरगन्जमा भएको स्वास्थ्यकर्मी माथिको घटनाबारे ज्ञापन पत्र बुझाएको हो । बुधबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





