वीर अस्पतालले भन्यो- -५५ प्रतिशत शरीर जलेका गणेशको ज्यान जोगाउन सकिएन्’
काठमाडौं । आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। शरीरको करिब ५५ प्रतिशत भाग जलेर गम्भीर अवस्थामा वीर अस्पताल भर्ना भएका नेपालीको शुक्रबार बिहान ११:१९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। मुगु जिल्ला सोरु गाउँपालिका–१ निवासी नेपालीलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





