वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
काठमाडौँ । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले वीपीको चिन्तन बोक्न सक्ने पार्टी निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । वीपीको ४४औँ स्मृति दिवसको अवसरमार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेता काफ्लेले विशेष महाधिवेशनबाट संस्थापन बनेकाहरूमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





