वीपी स्मृति दिवसमा कांग्रेसका समानान्तर कार्यक्रम
काठमाडौँ । साउन ६ गते वीपी स्मृति दिवसमा नेपाली कांग्रेसका दुई समूहले समानान्तर कार्यक्रम आयोजना गर्ने निश्चित भएको छ । संस्थापन र इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला) समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





