विपद्का बेला हेलि, ड्रोन र र्याफ्टिङ सेवा दिनेबारे निजी क्षेत्र र प्राधिकरणबीच समझदारी
३० असार, काठमाडौं । विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी हेलि, ड्रोन र र्याफ्टिङ उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा संचालक संघ, नेपाल ड्रोन संघ एवम् नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा)…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





