विमानस्थलकी महिला कर्मचारीमाथि रास्वपा सांसद खरेलको हप्कीदप्की!
काउन्टरका कर्मचारीले यसबारे माथिल्लो निकायमा कुरा गर्न सुझाएपछि सांसद खरेल र अर्का एक सांसद आइएमएसकी सिइओ श्रेष्ठको कार्यकक्षमा पुग्छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





