विद्यालयमा पुगेर सर्पदंशका सचेतनामूलक अभियान
काठमाडौं । रूपन्देहीमा सर्प र सर्पदंशका घटनाहरू बढ्न थालेपछि विद्यालयस्तरमा सचेतनामूलक अभियान सुरु गरिएको छ। धार्मिक संस्था रुद्रगणको अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नबिन पौडेलले विभिन्न विद्यालयमा पुगेर सर्पको पहिचान, सर्पदंशबाट बच्ने उपाय, प्राथमिक उपचार तथा सर्प…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




