विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल तथा बोर्डहरूमा रिक्त रहेका पदाधिकारी पदहरूको नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयले गठन गरेको पदाधिकारी सिफारिस समितिको निर्णयअनुसार नेपाल नर्सिङ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





