वरसारेको चौर र पुनर्जागरणको संकल्प!
जीवनका अनेकौँ उतारचढाव र घुम्तीहरू पार गर्दै हामी वर्तमानको यो मोडसम्म आइपुगेका हौँ। हामीमध्येका एक जना दाइ २० वर्षको जागिरे जीवनलाई चटक्कै छोडेर निजी व्यवसायतिर लाग्नुभएको हुनाले उहाँको हकमा भने सेवानिवृत्त हुने समयको कुनै निश्चित टुङ्गो थिएन।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





