वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने
२३ असार, काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत विदेशी ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको हो । विदेशी मुद्रा खरिद मार्फत हुने तरलता प्रवाह…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





