वन कार्यालय स्याङ्जा : एक वर्षमा ३६ हजार बढी बिरुवा उत्पादन
४ साउन, स्याङ्जा । स्याङ्जाको डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ३६ हजार ६ सय २० वटा बिरुवा उत्पादन गरेको छ । तीमध्ये २२ हजारभन्दा बढी बिरुवा स्थानीय तह, विद्यालय, कृषक, विभिन्न समूह तथा संघसंस्थालाई निःशुल्क वितरण गरिसकेको कार्यालयले जनाएको छ । कार्यालयले प्रत्येक वर्ष…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





