वैदेशिक रोजगारी ठगीको उजुरी अब अनलाइनबाटै
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाबाट पीडित श्रमिकहरूले अब घरमै बसेर अनलाइनमार्फत उजुरी दर्ता गर्न सक्ने भएका छन् । सरकारले वैदेशिक रोजगारसम्बन्धी उजुरी प्रक्रियालाई सहज र प्रविधिमैत्री बनाउन ‘उजुरी डोफे गभर्मेण्ट नेपाल’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





