वैदेशिक रोजगार विभाग : एकैदिन ५६ जनाविरुद्ध पक्राउ पुर्जी जारी, ४ जनाको उद्धार
३१ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले एकैदिन ५६ जनाविरुद्ध पक्राउ पुर्जी लिएको जनाएको छ । वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरीका आधारमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । विभागले मुद्दा अनुसन्धान, अनुगमन, उद्धार तथा गुनासो व्यवस्थापनमा सक्रियता बढाएको जनाएको छ । विभागले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





