वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गर्न तयारी गरेको छ । मन्त्रालयले ऐन संशोधनका लागि विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव माग गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारलाई थप
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





