उपसभामुख रुवी कुमारी चीन प्रस्थान
३१ असार, काठमाडौं । उपसभामुख रुवी कुमारी चीन प्रस्थान गरेकी छन् । उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको न्याङ्ग्ची शहरमा आयोजना हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तरर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागि सहभागी हुन चीन गएकी हुन् । बिहान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





