उखु किसानको करिब दुई अर्ब भुक्तानी
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङ्टार गाउँपालिकाका किसान विषादीरहित तरकारी उत्पादनमा जुटेका छन् । तरकारी तथा अन्नबालीमा विषादीबाट हुने क्षतिका बारेमा जानकारी पाएपछि यहाँका किसान खेतबारीमा रासायनिक विषादीलाई निरुत्साहित गर्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका हुन्…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





