उज्बेकिस्तानकी पूर्वमोडलको मोडलको खुलासाः जेल सजायका बेला पनि एप्स्टिनले यौनशोषण गरिरहे
न्युयोर्क । सन् २००९ को गर्मीयाममा फ्लोरिडाको पाम बिच सहरको केन्द्रस्थित एउटा अग्लो कार्यालय भवनमा रोजा गिल्स आफ्नो नयाँ कामको पहिलो दिन पुगेकी थिइन् । उनी त्यहाँ पुग्दा एउटी महिला जेफ्री एप्स्टिनको खुट्टाको मालिस गरिरहेकी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





