उद्योगहरू सञ्चालनबारे जनताको आँखामा छारो हाल्ने काम भयो : सांसद तिमिल्सिना
४ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद गोमादेवी तिमिल्सिनाले कृषि औजार कारखानाको विकास र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गरेको नदेखिएको बताएकी छिन् । सोमबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै कृषकको दैनिक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





