त्यो एक मिनेट : जब पृथ्वीका ९९ प्रतिशत मानिसले एकैपटक उज्यालो पाउनेछन्
काठमाडौँ । पृथ्वीको झुकाव र उत्तरी गोलार्धमा गर्मीयाम चलिरहेको समयका कारण बुधबार विश्वका करिब ९९ प्रतिशत जनसङ्ख्या, झन्डै ८ अर्ब २० करोड मानिस, ले एकैसाथ उज्यालो वा गोधूलि साँझको अनुभव गर्नेछन्। यो घटना ग्रिनविच मिमिन टाइम
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





