त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका मुख्य स्थानहरू; न्युरोड, सुन्धारा, बानेश्वरलगायत क्षेत्रका फुटपाथमा व्यापार व्यवसाय सुरु हुन थालेको छ । दुई दिन अघिसम्म निकै व्यवस्थित, स्वच्छ र अनुशासित देखिएको सडक र फुटपाथ एकाएक भद्रगोल देखिन्छ । महानगरका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





