ट्राफिकको निष्कर्ष : काठमाडौं डुबानको कारण वाग्मतीमा डेब्रिज थुप्रिनु
२० असार, काठमाडौं । काठमाडौँमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यही असार १८ गतेको अविरल वर्षापछि काठमाडौँ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





