ट्राफिक कारबाहीबाट एकैदिन १८ लाख ६० हजार राजस्व असुली
काठमाडौं । बितेको २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १८ लाख ६० हजार ३० रुपैयाँ राजस्व दाखिला भएको छ । मादकपदार्थ सेवन गरेका ६५, नियमविपरीत ‘राइड सेयरिङ’का १२२, संकेत बत्ती उल्लंघनकर्ता १२०, तीव्र गतिमा सवारीसाधन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





